के छ राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिमा ? (पूर्णपाठ)

२०८० श्रावण ७ गते, आईतवार

आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ |

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घर र शेयरमा जाने कर्जामा लचक बनेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्‍याएको छ ।

हेर्नुस् गभर्नर महाप्रसाद अधिकारीद्वारा सार्वजनिक मौद्रिक नीतिको पूर्णपाठ

124 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal