मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा उत्साह, ६३ अंकले बढ्यो

२०८० श्रावण ७ गते, आईतवार

मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजार उत्साहित भएको छ। आइतबार ६३ दशमलव २४ अंकले नेप्से इन्डेक्स बढेको हो। 

नेपाल स्टक एक्स्चेन्जका अनुसार ४ अर्ब ३७ करोडको कारोबार भएको छ। 

जसमा १ करोड २० लाख कित्ता सेयर किनबेच भएको हो। 

सबैभन्दा धेरै कमाउनेमा किसान लघु वित्तको सेयर १० प्रतिशले बढेको हो। त्यस्तै, धेरै गुमाउनेमा एनआइबीएल ग्रोथ फण्ड रहेको छ।

72 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal