रास्वपाले पार्टीको केन्द्रीय कार्यालय सार्दै
२०८० असार ६ गते, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको केन्द्रीय कार्यालय सार्दैछ । अहिले बसुन्धारामा कार्यालय रहेको छ । पार्टीले दिएको जानकारी अनुसार अब केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।
बिहीबार पार्टी स्थापना दिवसका अवरमा रास्वपाले कार्यालय सार्ने भएको हो । पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले नयाँ पार्टी कार्यालयमा चियापनको पनि आयोजना गरेको छ।
55 Views