एमाले हुम्लाको अधिवेशन मिति तोकियो

२०७८ फाल्गुन ३ गते, मंगलवार

सुर्खेत । नेकपा एमाले हुम्लाको अधिवेशन मिति तय गरिएको छ । गत पुस २३ गते अधिवेशन बाँकी राखिएको हिमाली जिल्लामध्ये हुम्ला पनि एक हो ।

हुम्लाको अधिवेशन मिति यही फागुन ९-१० मा सिमिकोटमा हुने भएको छ । जिल्ला कमिटी अध्यक्ष ज्ञामी बुमीले अधिवेशनमा उपस्थितिको लागि प्रतिनिधिलाई आग्रह गरेका छन् ।

65 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal