सिंहदरवारमा सर्वदलीय बैठक सुरू

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा भर्खरै सुरू भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

83 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal