सिन्धुलीका नेता दीर्घ श्रेष्ठ माओवादीमै फर्किए

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौं । सिन्धुृलीका नेता दीर्घ श्रेष्ठ पुनः माओवादी केन्द्रमै फर्किएका छन् । माओवादी विभाजित हुँदा अन्यत्र लागेका श्रेष्ठलाई आइतबार पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले स्वागत गरेका थिए।

श्रेष्ठले माओवादी केन्द्रमा फर्किन पाएकोमा खुसी रहेको बताए।

64 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal