एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह (विज्ञप्तीसहित)

२०७८ माघ २५ गते, मंगलवार

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकालाई एमसीसी फिर्ता लैजान आग्रह गरेका छन् । उनले एमसीसीले नेपालको हितभन्दा पनि जनमत विभाजनको कारण गम्भीर अहित हुने देखिएको उल्लेख गरेका छन् । गौतमले आज एक विज्ञप्ती जारी गर्दै एमसीसी फिर्ता लैजाँदा नै श्रेयकर हुने दाबी गरेका छन् ।

51 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal