एमाले नेता न्यौपानेलाई पितृशोक

२०७८ माघ १९ गते, बुधबार

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का केन्द्रिय सदस्य गिरधारिलाल न्यौपानेलाई पितृशोक परेको छ ।

४ दशक भन्दा बढी कम्युनिष्ट राजनीतिमा जीवन बिताउनु भएका नेता न्यौपानेका पिताको माघ १९ गते आज निधन भएको हो ।

120 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal