नेपाल टेलिभिजनको अध्यक्षमा प्रेस युनियनका पूर्वअध्यक्ष शाह नियुक्त

२०७८ माघ १७ गते, सोमबार

काठमाडौ । नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

शाह नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वअध्यक्ष हुन् ।

48 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal