नेकपा (विप्लप) द्वारा नरपानीमा चुनढुङ्गा उत्खनन कार्य बन्द

२०७८ माघ १३ गते, बिहीबार

गुरुदेव खनाल, सन्धिखर्क । विगत ५ ६ वर्ष देखि सन्चालनमा आईरहेको भुगर्भ सिमेन्ट उद्योग प्रा।ली। नरपानी चुनढुङ्गा उत्खनन कार्य नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले आज देखि बन्द गराएको छ ।

जब समाजमा ब्यतिथिती अन्याय र अराजकता को पराकाष्ठा नाग्छ । नियम र कानुनको सिमित स्वार्थका लागि चरम दुरुपयोग हुन्छ, जनता गुनासो जनताका पिर मर्का र मौलिक हकमा प्रसाशन निरीह बनेर मुख दर्शक बन्छ, जनप्रतिनिधि हरु दलाल पुजिबादका चाकरी गर्दै गुणगान गाउदै जनताका आबाज लाई उपेक्षा गर्छन् तब, स्वाभाविक रुपमा समाजमा बिद्रोह को बिगुल को शन्खानन्द हुन्छ । यस्तै बिद्रोह शन्खानन्दको सुरु गरेको छ ।

नेपाल बिप्लप समुहको नेपाल कम्न्युष्ट पार्टीले बिगत घरद्ध बर्ष देखि जनताका मौलिक हक अधिकार र नेपालकै इतिहासिक क्षेत्र सुपादेउरली को भौगोलिक अस्तित्व नै धरापमा पार्ने गरि र यहाको संबेदनसिल पर्यावरण सिमसार क्षेत्र र धरातलीय बनोट कुरुप हुने गरि सामान्य आम नागरिक को जिबनस्तर तहसनहस हुने गरि अबैध रूपमा गरिएको चुनढुङ्गा उत्खनन आज नेपाल कम्युनिष्ट पार्टी बिपल्ब समुहले बन्द गराएको छ ।

No description available.

सर्हरा बर्गको यती बेला जिल्लामा साहारा बनेको छ, केही पुजीवादी दलाल र चाकरी र समाजलुट्ने कमिसनमा रहमाउने लाई उल्लेखित घटना अपच हुन सक्छन् तर आम सामन्य जनता भने यस्ता कार्य बाट खुसी छन । अरु राजनीति दलहरु मात्र नाफाघाटाको ब्यापार गरिरहदा बिपल्प कमन्युष्ट पार्टी भने समाजलाई जे ठिक हो त्यो मात्र गरेको छ। यसरी नै समाज सुधार हुनु आबस्यक छ।बेसाहरा र सर्बहारा जनताको हक राज्यले गरेको बैमानी पर्ती समोचित न्याय प्रदान गरेको छ ।

यस्ता अबैध र सामाजिक हितलाई नै दुषित गर्ने कृयाकलाप ले समाज सगै देशले नै ठूलो घाटा बेहोर्दै आयको हुदा बिपल्प समूहले निरन्तर समाजमा रचनात्मक रुपमा सकारात्मक काम गर्दै आएको छ यस्ता गैरकानुनी कार्य को पर्दाफास सगै उचित न्याय समेत दिदै आएको छ । यो उत्खनन कार्य रोकेर उध्योग लाई प्रभाव पार्‍यो भनेर कपोकल्पित तर्क गरेर भ्रमपनी छर्न सक्छन, हिज को समाचार अनुसार खानी तथा भुगर्भ बिभाग का निर्देशक र कर्मचारी अरबौ को घुस र भष्टचारमा मुछिएका छन, यसरी केही सिमित ब्यक्ती र स्वार्थ का लागि संचालित उध्योग समाजका लागि बढी घातक र समाजामा अस्थिरता सिर्जना मात्र गर्दछन ।

No description available.


हिज नरपानी उत्खनन ले समाजमा ल्यायको बिकृतिले अझै सुध्रिन पायको छैन तर त्याहा उध्योग बाट भन्दा अहिले पर्यटन बाट राम्रो आम्दानी बनेको छ । जब हाम्रा नीति र कानुन कम्जोर हुन्छन् तब यस्ता दलाल हरुको समाजमा हाबी हुँदै जान्छ ।

अर्घाखाँची को बिबादित र सामाजिक आर्थिक धार्मिक पर्यावरण र पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको अनि अर्घाखाँचीमा कुनै पनि सिमित स्वार्थ बाहेक केहि ठोस उपलब्धि प्राप्त हुन नसकेको मात्र प्रकृतिको चरम दोहन गर्ने चुनढुङ्गा उत्खनन बन्द गर्नु पर्ने आबस्यक्ताको सम्बन्धमा तत्कालीन स्थानीय र उल्लेखित निम्न समस्या का समाधानका लागि उचित पहल नभएको हुदा निम्न शर्त हरु यथासिघ्र समाधान हुन नसक्दा।

नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले चुनढुङ्गा उत्खनन कार्य बन्द गराउँको कारण, देहाय बमोजिमजका समस्याहरू

  • खानेपानीको मूल सुक्न सक्ने
  • प्रदुषण न्यूनीकरण गर्न भ्क्ष्ब् को मापदण्ड कडा बनाउनु पर्ने र पालन गर्नुपर्ने
  • कृषिलाइ असर पर्न सक्ने
  • उत्खननबाट उत्पन्न भएको विकारक धुलोरमाटोको उचित ब्यबस्थापन हुन पर्ने
  • जैविक विविधताको उचित संरक्षण हुनपर्ने
  • बसोबास क्षेत्रलाइ प्रभाव पर्न सक्ने
  • स्थानिय चरण क्षेत्र तथा बन पैदावारको आपूर्तिमा नकारात्मक असर पर्न
  • श्री भृकुटी नि.मा.वि. आदर्श मा बी र शिव मदन उच्च मा बि उत्खनन कार्यले गर्दा उत्पन्न भएको ध्वनिले पठन-पाठनमा असर गरेको, उत्खनन भई रहेको क्षेत्रको ठिक तल बिद्यालय रहेकोमा ढुंगा खसी बिद्यार्थीहरुलाइ लाग्न सक्ने सम्भावना रहेको, धुलोधुवाले गर्दा बिद्यार्थीहरु बिरामी हुने गरेको भनि समस्याहरु पहिचान भएका छन

चुनढुंगा उत्खनन कार्यले यस क्षेत्रको जैविक विविधता, चरण क्षेत्र तथा बन पैदावार, कृषि, बसोबास, जडिबुटी लगायत सम्पूर्ण वातावरण र पारिस्थितिक प्राणालीलाइ असर पार्ने हुनाले यसको संरक्षण वा पुनस् स्थापना अथवा बसोबास क्षेत्रको स्थानान्तरण लगायतका पक्षहरुमा मुद्दा भय पनि सम्झौता र कागजमा मात्र सिमित गरि यसरि अप्राकृतिक रूपमा चरम प्रकृतिको दोहन हुनु ब्यबस्था र नीति प्रतिको चरम लापरबाही हो। पर्यटकीय र सास्कृतिक हिसाबले पनि यो क्षेत्र नेपालकै अती महत्वपूर्ण स्थान हो ।

तत्काल पूरा गर्नुपर्ने मागहरू निम्न प्रकारका छन ।

१) यस क्षेत्रको पर्यावरण बिनास र मरुभूमि मा परिणत भयकोले शर्त बमोजिम हरियाली र बनको उचित संरक्षण नहुदा सम्म उत्खनन कार्य तत्काल रोक्ने ।

२) स्थानीय स्तरमा कतै पनि सम्झौता नभएको हुदा देश संघीय गणतन्त्र मा गयको हुदा, स्थानीय स्तरको हक अधिकार बमोजिम तत्काल स्थानीय स्तरमा सम्झौता गर्ने, र उत्खनन बाबत अर्घाखाँचीका सम्पुर्ण पालिकाहरुलाई बार्षिक ज्ञ करोड का दरले सुरु भएको पुर्ब आर्थिक बर्षदेखी आर्थिक सहयोग गर्ने।

३) सन्धिखर्क गोरिसिङ्गे सडक उत्खनन टिप्परको कारणले आमनागरिक ले शास्ती खेप्नुपरेको हुँदा यस सन्दर्भमा तत्काल बैकल्पिक सडको प्रयोग गर्ने, र गोरिसिङ्गे सन्धिखर्क सडक खाल्टा र बिग्रेको स्थानमा तत्काल मर्मत गर्ने ।

५) यो क्षेत्र पर्यटकीय आकर्षकको केन्द्र भएको हुदा उत्खननले कुरुप बनायको क्षेत्रमा तत्काल संरक्षण गर्न

६) स्थानीय स्तरका गुनासो लाई तत्काल यथोचित तबरले सम्बोधन गर्ने ।

७) उत्खनन् नजिकै रहेका बिधालयमा हुने ध्वानी प्रदुषण र स्थानीय समुदाय पर्ने ध्वानी प्रदुषण निराकरण हुने उपाय तत्काल अबलम्बन गर्ने ।

८) खानिपानी समस्या समाधान को लागि बैकल्पिक ब्यबस्था र उपाय कम्पनिको लगानिमा तर्जुमा गर्ने ।

९) तत्काल बाताबरण बिज्ञको अनुगमन र निगरानिमा स्थानीय को सहभागीता सहित बाताबरण अडिट गराउने ।

१०) उत्खनन गरि लगेको चुनढुङ्गाको विवरण सार्बजनिक गरि कति राजस्व देश र समाजलाई बुजायको छ यसबारे तत्काल छानबिन समिति गठन गर्ने

१२) स्थानीय बिकास लाई प्राथमिकता राखी यस क्षेत्रमा गार्डन खेल मैदान र अन्य अधाराभुत बिकास सुनिश्चित गर्ने ।

82 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal