वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण
२०७८ माघ १२ गते, बुधबार
![](https://samriddi.com/wp-content/uploads/2022/01/Bamdev_WwO34JxTgy.jpg)
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको दम्पतीलाई कोरोना संक्रमण भएको छ।
पूर्व उपप्रधानमन्त्री तथा एमालेका पूर्वउपाध्यक्ष गौतम र उनकी पत्नी पत्नी तुलसा थापालाई कोरोना पुष्टि भएको छोरा हरिशले गौतम जानकारी दिए।
अहिले उनीहरु घरमै आराम गरिरहेको छोरा हरिशले जनाएका छन्।
80 Views