प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
२०७८ माघ १० गते, सोमबार
![](https://samriddi.com/wp-content/uploads/2022/01/deuwa-3-670x420-1.jpg)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
80 Views