चुनाव घोषणा गर, पाँच दलसँग एक्लै भिड्न तयार छौं: नेता बास्कोटा

२०७८ माघ ६ गते, बिहीबार

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यारो सदस्य गोकुल वास्कोटाले नेकपा एमाले पाँच दलसँग एक्लै भिडन तयार रहेको बताएका छन् ।

पाँच दलीय गठबनलाई उपियाको शंज्ञादिंदै बास्कोटाले चुनाव घोषणा गर्न डराइरहेको तोला न छडाकको गठबन्धनसँग एमालेले एक्लै चुनाव लड्न तयार रहेको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ ।’

66 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal