प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा जानु पाण्डे

२०७८ पुष २९ गते, बिहीबार

कपिलबस्तु । प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा जानु पाण्ड सर्वसहमत निर्वाचित भएका छन । आज भएको पे्रस चौतारि नेपाल जिल्ला शाखा कपिलवस्तुको ७ औ जिल्ला अधिवेशन बाट पाण्डे अध्यक्षमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा उपाध्यक्षमा बाबुराम रायमाझी, उपाध्यक्ष महिला गिता पौडेल, सचविमा संजबि गहतराज, सहसचवि खुला कुलराज भुषाल, सहसचवि समावेशी बाशुदेव बर्मा, कोषाध्यक्षमा गिता अर्याल, सदस्य हरू अजय मिश्र, पशुपति गिरि, रामबहादुर गन्दर्भ, सरिता थारू, शेरिफ केसी, धनिराम कोरी, प्रभुनाथ गुप्ता, सोन कुमारि थारू, रामु पौडेल, रामअवतार चौधरी, संगिता भुषाल, घनश्याम भर, प्रताप ज्ञवाली, सुर्य चुदाली रहेका छन ।

289 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal