राष्ट्रपतिद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण

२०७८ पुष २७ गते, मंगलवार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज बिहान पृथ्वीजयन्तीको अवसरमा सिंहदरबार पश्चिम गेट अगाडि पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन्

92 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal