अनेरास्ववियु नेता सहितको यस्तो बन्यो एमाले कपिलबस्तुको जिल्ला कमिटि

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु जिल्लाको नवौँ अधिवेशनबाट खुला सदस्यमा ३६ जना भने निर्विरोध भएका छन । अन्य पदमा भने चुनाव भएको छ । खुला सदस्यमा युवा नेता टुकलाल गैरे र बाबुराम अर्याल सहित ३६ जना निर्विरोध चयन भएका छन ।
खुला सदस्यहरुमा टोपलाल पोखरेल, कृष्ण सापकोटा, मोहन न्यौपाने, चुरामणी पोखरेल, लक्ष्मण प्रसाद बेल्बासे, गोपालमणि ज्ञवाली, मिनराज बेल्बासे, राजेन्द्र सुवेदी, हेमराज सुवेदी, गोर्कण पोखरेल, बलराम भुसाल, बिजय कुवँर, ताराजन घिमिरे, अमित पौडेल, गणेश बहादुर क्षेत्री, सुन्दर पाण्डे, भोजराज खनाल, शंकर पाण्डे लगायत सदस्यमा निर्विरोध चयन भएका हुन अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मतल्याउदै शर्मा निर्वाचित हुनुभएको हो । उहाका प्रतिद्धन्दीद्धोय बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १ सय मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्याधिक मत सहित निर्वाचित हुनुभएको छ । थारुले ३ सय ४५ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्प्रर्धि हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गर्नुभयो ।
यता सचिवमा भने सिवि गहतराजर्निर्वाचित हुनुभएको हो । कार्कीले १ सय ७६मत प्राप्त गर्नुभयो भने गहतराजले १ सय ७८ मत प्राप्त गर्नुभयो । यस्तै अर्का प्रतिस्प्रर्धी भेषराज पाण्डेले १ सय ६३ मत प्राप्त गर्नुभयो ।
यस्तै उपसचिवमा अर्जुन केसी हुनुभएको छ । केसीले १ सय ३१ मत प्राप्त गर्नु भयो भने आचार्यले ६१ मत प्राप्त गर्नु भयो । पराजित तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ मत मात्र प्राप्त गर्नुभयो ।
अन्य भुगोलको नतिजा यस्तो छ
शिवराज भूगोल
दमन श्रेष्ठ 182
बाबुराम सापकोटा 329
रामप्रसाद पौडेल 265
बलराम मारासिनि 291
दोरण अधिकारि 312
भूगोल बाणगगा
उमानाथ पौडेल 321
कमल छेत्री 215
नेत्र गिरि 295
राम सेन 179
भिस्मराज भुसाल 262
दयाराम पौडेल 142
हुमनाथ भट्टराई 169
कमल पौडेल 146
चक्र भन्डारि 125
रमेश के सि 76
यम प्रसाद पोखरेल 129
श्री राम थारू 169
बुद्धभुमि भूगोल
दिनेश बन्जाडे 233
ईश्वरि खनाल 259
खिमराज आचार्य 108
ईश्वरि पौडेल 185
खेमराज भट्टराई 122
कृष्ण श्रेष्ठ 133
होमनारायण बेल्बासे 126
दलित तर्फबाट
टिकाराम सुनार 288
लाल बहादुर सुनार 223
राम प्रकट कोरि 262
दिल बहादुर खाति 186
पुरण चन्द्र परियार 302
रोदु चमार 134
मायादेवी भूगोल बाट
राजेन्द्र कुमार 247
सिराज 328