भारतका ४ सय १५ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि

२०७८ पुष १० गते, शनिबार

एजेन्सी । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट ४ सय १५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ ४ सय १५ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

भारतमा १२ डिसेम्बरमा पहिलो ओमिक्रोन संक्रमित भेटिएको थियो ।

92 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal