काठमाडौँबाट ६ जना जुवाडे पक्राउ

२०७८ कार्तिक १७ गते, बुधबार

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित ढुङ्गेधाराबाट प्रहरीले ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति ज्ञानु राईको टहरामा तास खेलिरहेको अवस्थामा ३४ वर्षीय विशाल भट्टसहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट १ लाख ३३ हजार नगद र २ बुक तास बरामद गरेको छ ।

85 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal