नामिवियालाई हराउदै पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा

२०७८ कार्तिक १७ गते, बुधबार

एजेन्सी । नामिवियामाथि ४५ रनको जितपछि पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह २ बाट सेमिफाइनलमा स्थान बनाएको छ ।

पाकिस्तानले लगातार चौथो जितपछि ८ अंक जोडेको छ । गएराति आबुधावीमा १९० रनको लक्ष्य पछ्याएको नामिवियालाई १४४ रनमै रोकेपछि पाकिस्तानले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

111 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal