काठमाडौँ उपत्यकामा थप १४० जनामा कोरोना पुष्टि

२०७८ कार्तिक १६ गते, मंगलवार

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा ५ र ललितपुरमा ३६ गरी १४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा २ हजार ४ सय सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा ९५९, भक्तपुरमा ५०४ र ललितपुरमा ५५१ सक्रिय संक्रमित छन् ।

त्यस्तै आज देशभर ४ सय ६९ जनामा कोरोना पुष्टि भएका छन भने ५ सय ५५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।

84 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal