अयोध्यापुरीको राम-सीता मन्दिरमा अध्यक्ष ओलीले गरे पूजा

२०७८ कार्तिक १६ गते, मंगलवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको अयोध्यापुरी पुगेर राम(सीता मन्दिरमा पूजा अर्चना गरेका छन् ।

१० औं महाधिवेशनस्थलको निरीक्षण गर्न पुगेका ओलीले अयोध्यापुरीमा बनेको राम९सीताको मन्दिर पुगेर पूजा गरेका हुन् । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्न उनी चितवन पुगेका हुन् ।

गत वैशाख ८ गते यहाँ निर्माण भएको मन्दिरमा ती मूर्ति स्थापना गरिएको थियो ।

77 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal