नेता गजुरेल अस्पताल भर्ना

२०७८ कार्तिक १६ गते, मंगलवार

काठमाडौँ । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो । अहिले उनको होस खुलेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ ।

93 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal