एमाले वडा अधिवेशन: धनगढी ५ को नेतृत्वमा जोशी

२०७८ कार्तिक १३ गते, शनिबार

धनगढी । नेकपा एमाले धनगढी उपहानगरपालीका वडा नम्बर ५ को अध्यक्षमा चन्द्र प्रकाश जोशी सर्बसम्मत निर्वाचित भएका छन ।

त्यस्तै कमीटिको उपाध्यक्षमा ईश्वर सिंह, सचिवमा हेमराज मिश्र, उपसचिबमा छेदालाल चौधरी र उपसचिव धर्मा कुमारी कार्की चयन सर्बसम्मत निर्वाचित भएका छन ।

अधिबेशनमा पुर्ब मेयर तथा प्रदेश कमटि सदस्य खेमराज पान्डेको प्रमुख आतिथ्यता, नेकपा एमाले कैलाली जिल्ला सदस्य धर्मराज पाठकको बिशिस्ट आतिथ्यता तथा अतिथिमा जिल्ला कमिटी सदस्य धिमलाल जोशी र गणेश प्रसाद जोशी लगायत एमाले नेता कार्यकर्ता हरुको उपस्थित रहेको थियो ।

285 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal