थप ५४९ जनामा कोरोना संक्रमण, ५६९ जना डिस्चार्ज

२०७८ कार्तिक १२ गते, शुक्रबार

काठमाडौँ । थप ५ सय ४९ जनामा कोरोना (कोभिड १९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ११ हजार ८ सय ९७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार १ सय ५१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ सय ६९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९० हजार ३ सय ५८ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ जना पुगेको छ ।

90 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal