ईनारको दूषित पानी पिउन बाध्य कृष्णनगरका विपन्न परिवार

२०७८ कार्तिक १० गते, बुधबार

प्रिन्स मिश्रा, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण हाल सम्मा हजारभन्दा बढी बिरामी भईसकेका छन र ४ जना बिरामीको मृत्यू पनि भइसकेको छ भने अझै धेरै बिरामीहरु शिवराज अस्पतालमा उपचार गराई रहेका छन्।

२१ औ सताब्दीमा पनि कृष्णनगर नगरपालिका स्थित डबरामा जहाँ गरिब र बिपन्न परिवार अहिले पनि ईनारको पानी पिउने गर्छन् । सम्वन्धित निकायले समयमा ध्यान दिन जरुरी रहेको छ ।

No description available.
No description available.No description available.No description available.No description available.

तस्विर: प्रिन्स मिश्रा

106 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal