सर्वोच्च अदालत प्रवेशमा पत्रकारलाई अवरोध

२०७८ कार्तिक १० गते, बुधबार

काठमाडौँ । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ ।

अहिले अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । सुरक्षाकर्मीहरुले कागजप प्रवेश दिइएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश दिइएन ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्ने न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका बेला जबराले आफ्नो एकल इजलासमा पाँच मुद्दामा सुनुवाइ गरेका थिए । तर सञ्चारकर्मीलाई प्रवेश दिइएन ।

165 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal