सिंहदरबारभित्र अकस्मात गोली चल्यो

२०७८ कार्तिक १० गते, बुधबार

काठमाडौँ । सिंहदरबारभित्र गोली चलेको छ ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ । यद्यपि गोली कसैलाई लागेको छैन ।

169 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal