थप ६७२ जनामा कोरोना संक्रमण, ४९० जना डिस्चार्ज

२०७८ कार्तिक १० गते, बुधबार

काठमाडौँ । थप ६ सय ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ७५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय ९० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८९ हजार २ सय २५ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८० जना पुगेको छ ।

97 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal