महन्थ ठाकुरद्वारा नयाँ पार्टी गठन
२०७८ भाद्र २ गते, बुधबार
काठमाडौँ । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी जसपा लोकतान्त्रिक पार्टी गठन गरेका छन ।
ठाकुरको अध्यक्षतामा नयाँ पार्टी जसपा लोकतान्त्रिक गठन गरिएको हो । ठाकुर पक्षले दल दर्तासम्बन्धी निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ । पार्टीको चुनाव चिह्न भने साइकल रहेको छ ।
206 Views