दल विभाजन विधेयक विरुद्ध कपिलबस्तुमा विरोध प्रदर्शन (फोटो फिचर)

२०७८ भाद्र २ गते, बुधबार

कपिलबस्तु । नेकपा एमालेको युवा संगठन युवा संघ कपिलबस्तु र अनेरास्ववियु कपिलबस्तुले सरकारले ल्याएको दल विभाजनसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ ।

May be an image of 6 people, people standing and outdoors
No description available.

बुधवार कपिलबस्तुको गोरुसिङेमा राष्ट्रिय युवासंघ नेपाल कपिलबस्तु र अनेरास्ववियु कपिलबस्तुले देउवा सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको विरोध प्रदर्शन गरेको हो ।

May be an image of 5 people, people sitting, people standing and outdoors

युवासंघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गरजस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

May be an image of 8 people, people standing, people sitting and outdoors
May be an image of 5 people, including Bikash Acharya, people standing and outdoors
No description available.
No description available.

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याएको थियो ।

No description available.
No description available.No description available.No description available.No description available.No description available.
410 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal