प्रहरीको दादागिरी: युवा संघको कार्यालयभित्र गएर कार्यकर्ता कुटपिट

२०७८ भाद्र १ गते, मंगलवार

काठमाडौ । नेपाल प्रहरीले नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कार्यालयमा गएर युवा संघका कार्यकर्ता माथी आक्रमण गरेको छ ।

कार्यलय भित्र छिरेर प्रहरीले लाठ्ठि चार्ज गर्दा संगठनका १२ जना कार्यकर्ता घाइते भएका छन ।

294 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal